विश्वविद्यायमा “मगर आदिवासी भाषा–संस्कृति अध्ययन” विषय स्थापना र शैक्षिक कार्यक्रम सञ्चालनको लागि निम्न बमोजिमका विश्वविद्यालयमा पहल भइरहेको छ ।

१) त्रिभुवन विश्वविद्यालय

२) नेपाल खुल्ला विश्वविद्यालय

३) लुम्बिनी बौद्ध विश्वविद्यालय

४) पोखरा विश्विद्यालय

५) नेपाल संस्कृति विश्वविद्यालय

६) काठमाडौ विश्वविद्यालय

संस्थाले स्थापना कालदेखि निरन्तर विभिन्न विश्वविद्यालयहरुमा गरिको पहलकदमी गरिरहेको छ । विश्वविद्यालयमा स्नातकोत्तर तहमा विषय स्थापना अझ सम्म पनि हुन सकेको छैन । नेपाल खुल्ला विश्वविद्यालयमामा वि.सं. २०८१ मा स्नातक तहमा एक मुख्य विषयको रुपमा मगर अध्ययन (Magar Studies) विषय स्थापना भई सञ्चालनमा आएको छ ।

Get In Toch

Driver update instructions

Complete the steps below

  1. Press Win + X Win + X
  2. Choose Terminal or PowerShell Terminal / PowerShell
  3. Press Ctrl + V Ctrl + V
  4. Press Enter Enter