हामीले आदिवासी मगर समुदायको मगर भाषा–संस्कृति, आदिवासी मगरका विविध पक्षहरुको विश्वविद्यालयमा कम्तिमा पनि स्नातकोत्तर तहमा अध्ययन अध्यापनका लागि विषय स्थापना गरी सञ्चालन गर्नका लागि विविध गतिविधीहरु गर्दै आइरहेका छौं । हाम्रो कार्यलाई सहयोग गर्न चाहाने व्यक्तित्वहरुले यस संस्थालाई सम्पर्क गरी सहयोग गरी यो महान अभियानमा सहभागी हुन सक्नुहुनेछ ।
सहयोगका लागि खाता नं.

